चोरी भएको मोटरसाइकल एक महिनापछि मालिकलाई फिर्ता

Untitled-16-1024x576

सिलगढी: अदालतको निर्देशनमा एक महिनापछि चोरीको मोटरसाइकल आज वास्तविक धनीलाई बुझाइएको छ। जानकारी अनुसार जुलाई १८ मा सिलगढीको विश्वदीप सिनेमा हलको अगाडिबाट एक बाइक चोरी भएको थियो। यस विषयमा प्रधाननगर पुलिस थानामा उजुरी परेको थियो। उजुरीका आधारमा अनुसन्धानमा जुटेको पुलिाले जुलाई २० गते मोटरसाइकल चोरलाई पक्राउ गरेको थियो। आरोपितलाई सोधपुछ गरेपछि पुलिसले मोटरसाइकल बरामद गरेको छ। यसैबीच, मुद्दाको सुनुवाइपछि सिलगढी अदालतको निर्देशनमा आज चोरीको बाइक वास्तविक मालिकलाई हस्तान्तरण गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement