पानीको समस्यालाई लिएर उत्तर बंगाल विश्वविद्यालयको रामकृष्ण होस्टेलका विद्यार्थीहरू सडकमा ओर्लिए

IMG-20240822-WA0219

सिलगढी: उत्तर बंगाल विश्वविद्यालयको रामकृष्ण छात्रावासका विद्यार्थीहरू विगत ६ महिनादेखि पिउने पानीको समस्या झेलिरहेका छन्। रामकृष्ण छात्रावासका विद्यार्थीले बिहीबार खानेपानीको माग गर्दै विश्वविद्यालयको प्रशासनिक भवन अवरुद्ध गरेर आन्दोलनमा उत्रिएका विद्यार्थीहरूले यसअघि पनि यसबारे धेरै पटक होस्टल अधीक्षकलाई जानकारी गराइसकेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement