प्रसन्न देव महिला कलेजका विद्यार्थीहरुद्वारा निकाले रेली

IMG-20240821-WA0167

जलपाईगडी: जलपाईगुडी प्रसन्न देव महिला कलेजका विद्यार्थीहरू बुधबार सडकमा उत्रिएर आरजी कर अस्पतालमा प्रशिक्षार्थी महिला डाक्टर र स्नातक विद्यार्थीको बलात्कार र हत्यामा संलग्न दोषीहरूलाई कडा सजायको र न्यायको माग गर्दै छात्राहरुले र्‍याली निकाले।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement