राष्ट्रिय शक्ति संघ र पाठागारले खुटी पूजाबाट दुर्गा पूजाको तयारी सुरु

Screenshot_20240809_224634_Samsung Internet

सिलगढी: सिलगढी शहरमा माता दुर्गाको आगमनको तयारी सुरु भएको छ। यसैबीच, आज राष्ट्रिय शक्ति संघ र पाठागरले खुटी पूजा गरेर पूजाको तयारी सुरु गरेका छन्। आज बिहान क्लबका सदस्यहरुले औपचारिक रुपमा खुटी पूजा गरी पूजा पण्डल निर्माणको काम सुरु गरेका हुन्। ढोल बजाएर पूजा गरेपछि क्लबका सदस्यहरूले सबैको मुख मीठो बनाएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement