अलिपुरद्वारमा दिवंगत पूर्व मुख्यमन्त्री बुद्धदेव भट्टाचार्यलाई श्रद्धाञ्जली

IMG-20240809-WA0263

अलिपुरद्वार: शुक्रबार साँझ फालाकाटामा स्वर्गीय पूर्व मुख्यमन्त्री बुद्धदेव भट्टाचार्यलाई श्रद्धाञ्जली अर्पण गरियो। फालाकाटास्थित सिपिएम पार्टी कार्यालयबाट जुलुस निकालेर फालाकाटा शहरको परिक्रमा गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement