अलिपुरद्वारमा अचानक आएको हावाहुरीले तीन घरमा क्षति

IMG-20240801-WA0230

अलिपुरद्वार: आज अचानक आएको आँधीले तीन घरमा क्षति पुगेको छ। फालाकाटा नगरपालिकाको वार्ड नम्बर १०, सुभाष कोलोनीकाे एसएसबी क्याम्प नजिक रहेको प्रताप सरकारको घरमा ठूलो रुख लडेको छ। त्यतिबेला प्रताप कामको लागि बाहिर गएका थिए र उनकी श्रीमती र सानो बच्चा घरमा थिए। बच्चा भुइँमा थियो।

फलाकाटा पुलिस थानाका अधिकारी घटनास्थलमा पुगेर अवस्थाबारे जानकारी लिएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement