पृथ्वी राजमार्ग अबरुद्द

IMG-20240723-WA0212

भद्रपुर: पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौं सडक खण्ड पहिरो खसेर अवरुद्ध भएको छ।

चितवनको इच्छाकामना गाउँपालिकाको फिस्लिङमा पहिरो खस्दा सडक पूर्ण रुपमा अवरुद्ध हुन पुगेको हो। सडक अवरुद्ध बनेपछि यात्रुले सास्ती पाएका छन्।

यसअघि पहिरो हटाउन तयारी अवस्थामा डोजर राख्ने गरिएकोमा यो वर्ष नराखेकाले समयमा पहिरो हटाउन सकिएको छैन। पहिरो पन्छाउने काम भने सुरु भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement