सीपीएम राज्य सचिव मोहम्मद सलीमले गरे बंगाल सरकारको आलोचना

IMG-20240720-WA0176

अलिपुरद्वार: सीपीएम राज्य सचिव मोहम्मद सलीमले अलिपुरद्वारमा धेरै मुद्दाहरूमा राज्य सरकारको आलोचना गरे। यस दिन अलिपुरद्वारमा पार्टी कार्यकर्ताहरू बैठकमा सहभागी भए। कार्यक्रमलाई सम्बोधन गर्दै सलिमले भने राज्य र केन्द्र सरकारका सबै भर्ती परीक्षामा भ्रष्टाचार हुन्छ। शिक्षक भर्नादेखि लिएर वन विभाग, पुलिस भर्ती, रेल भर्तीसम्म सबै भर्नामा भ्रष्टाचार भइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement