९ फुट लामो अजिङ्गर उद्धार

16-10-47-Capture1-17.png

सिलगढी। आज ९ फुट लामो अजिङ्गर उद्धार भएको छ। उक्त अजिङ्गर डाबग्राम २ नम्बर अञ्चलको भोलानाथपाडा इलाकाबाट उद्धार गरिएको थियो। तिनीहरूले आज बिहान इलाकामा अजिङ्गर देखेपछि यसबारे डाबग्राम बैकुण्ठपुर वन विभागलाई खबर दिए। स्थानीय मानिसहरूले बताएअनुसार उक्त इलाकामा समय समयमा अजिङ्गर भेट्टाइने गर्दछ। घटनाको खबर पाएर वन कर्मीहरू घटनास्थलमा पुगेर उक्त अजिङ्गर उद्धार गरे लगेको छ भने उक्त अजिङ्गरको उपचारपछि जङ्गलमा छोडिदिने बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement