सरकारमा नेपाली कांग्रेसबाट मन्त्री बन्ने नाम बहिरियो

IMG-20240714-WA0085

झापा: केपी शर्मा ओलीले नेतृत्वको सरकारमा काङ्रेसबाट प्रकशमान सिंहसहित रमेश लेखक, आरजु राणा, जीवन परियार र अजय चौरासिया मन्त्री बन्ने भएका छन्। काङ्रेसको भागमा १० मन्त्रालय परेपनि अरुको टुङो लागिसकेको छैन। शशांक कोइरालाले पनि एक जना मन्त्री भाग पाउँदैछन्। उनले संखुवासभाका दीपक खड्का र दाङका दीपक गिरीमध्ये एकलाई पठाउने तयारी गरेका छन्। यी दुई मध्ये खड्काको संभावना बलियो रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement