बिरिङ पुल धरापमा, आवतजावत बन्द

IMG-20240709-WA0226

बिराटनगर: गत बर्षको बाढीले भाचिएको झापाको (शनिस्चरे-खुदुनाबारी सडक खण्डको) बिरिङ खोलाको पुल यो बर्ष बगाउने खतरा बढेको छ। गत बर्ष पुल भाचिएपछि स्थानीय सरकारले मर्मत गरेर पुल संचालनमा ल्याएको थियो। अहिले पुलबाट आवतजावत बन्द गरिएको छ।(फोटो : सरोज मैनाली)

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement