झापाको ‘किच्चकबध’ स्थल २२ सय वर्ष पुरानो प्रमाणित

IMG-20240709-WA0224
बिराटनगर:झापाको भद्रपुर नगरपालिका वडा नम्बर-३ पृथ्वीनगरस्थित ‘किच्चकबध स्थल’दुई हजार दुई सय वर्ष पुरानो भएको प्रमाणित भएको छ। पुरातत्व विभागले सातौँ पटक गरेको उत्खननबाट पत्ता लागेका सामग्रीको परीक्षण गर्दा उक्त तथ्य फेला परेको हो।

About Author

Advertisement