झापाको ‘किच्चकबध’ स्थल २२ सय वर्ष पुरानो प्रमाणित

IMG-20240709-WA0224
बिराटनगर:झापाको भद्रपुर नगरपालिका वडा नम्बर-३ पृथ्वीनगरस्थित ‘किच्चकबध स्थल’दुई हजार दुई सय वर्ष पुरानो भएको प्रमाणित भएको छ। पुरातत्व विभागले सातौँ पटक गरेको उत्खननबाट पत्ता लागेका सामग्रीको परीक्षण गर्दा उक्त तथ्य फेला परेको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement