जटेश्वर खगेनहाट प्रधान मंत्री ग्राम सडक योजनाको शिलान्यास

IMG-20240709-WA0195

अलिपुरद्वार: मंगलबार जटेश्वर खगेनहाट प्रधानमन्त्री ग्राम सडक योजनाको सडक कामको शिलान्यास गरिएको छ। सडक निर्माणका लागि करिब साढे दुई करोड रुपियाँ विनियोजन भएको बताइएको छ। फलकाटा पञ्चायत समितिका अध्यक्ष सुभाष रोय, जटेश्वर नं १ ग्राम पञ्चायतका अध्यक्ष मुस्तफा अली लगायतले जटेश्वर चौपाथी क्षेत्रमा रिबन काटेर र नरिवल तोडेर सडक निर्माणको शिलान्यास गरेका हुन्। लामो समयको प्रतिक्षापछि सडकको काम शुरु भएसँगै यस क्षेत्रका सर्वसाधारण खुसी भएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement