चरा बिज्ञ रिजेन अब रहेनन्

IMG-20240709-WA0211

बिराटनगर: नेदरल्याण्डमा जन्मिएपनि विगत ४२ वर्षदेखि नेपालमा बस्दै आएका चरा विज्ञ आरेन्ड भेन रिजेनको ६९ वर्षको उमेरमा काठमांडूमा मृत्यु भएको छ। नेपालमा सुरुवाती समयबाट चराको अध्ययन तथा अनुसन्धान गरिरहेका आरेन्ड भेन रिजेनलाई नेपालमा चरा चिनाउने र चरा बचाउने अभियानका गुरू भनेर चिनिन्छ।

About Author

Advertisement