बिराटनगर: दांङको तुलसीपुर सडक खण्डमा पर्ने सेवार खोलामा डायभर्सन बगाएपछि पूर्व पश्चिम आवागमन रोकिएको छ। पुल निर्माणका क्रममा बनाइएको डायभर्सन बगाएपछि दुधरासमा रहेको सिमेन्ट उद्योगमा जाने ट्रकहरु घोराहीको कपासिदेखि नै लाइन लागेका छन्। तस्विरः सरु अधिकारी