हैदरपारा स्पोर्टिङ क्लबले खुन्टी पुजाबाट शुरु गरे दुर्गा पूजाको तयारी

photocollage_20247721738713

सिलगढी: रथयात्राको शुभदिनमा हैदरपारा स्पोर्टिङ क्लबले खुन्टी पुजामार्फत दुर्गा पूजाको तयारी सुरु गरेको छ। हैदरपारा स्पोर्टिङ क्लबले हरेक वर्ष नयाँ थिमका साथ शहरका जनतालाई चकित पार्छ। यस वर्ष पनि फरक थिममा पूजा मण्डप निर्माण गरिने भएको छ। यो वर्ष उनको पुजा ५५औं वर्षमा प्रवेश गर्दैछ। आज रथयात्राको विशेष दिन हैदरपाडा स्पोर्टिङ क्लबले खुन्टी पूजा गरी पूजाको तयारी सुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement