सुकान्त नगर सर्वजनीन रथयात्रा समितिले निकालेको रथयात्रा

Screenshot_20240707_210456_WhatsApp

सिलगढी: आज देशभर श्री जगन्नाथ देव रथयात्रा पर्व मनाइँदैछ। हरेक वर्ष जस्तै यस वर्ष पनि सिलगढी सुकान्त नगर सर्वजनीन रथयात्रा समितिले सुकान्त नगर स्पोर्टिङ क्लब, कुण्डु तालाब मैदानमा रथयात्रा उत्सव मनाएको छ। सिलगढीका मेयर गौतम देवले यस रथको उद्घाटन गरेका थिए। उनीसँगै ३८ नम्बर वार्डका पार्षद तथा मेयर काउन्सिल दुलाल दत्त पनि थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement