मिना ढकाललाई प्रहरी ब्दारा पक्राउ

IMG-20240707-WA0207

बिराटनगर: हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेलकी पूर्वपत्नी मिना ढकाललाई प्रहरीले पक्राउ गरेको छ। ढकालले केहि युवाहरु लिएर बालकोटामा रहेको मनोज गजुरेलको घरमा चाबि लगाउँन पुगेकी थिइन्। मिना केटाहरुको ग्रुप लिएर घर पुग्दा मनोज भने थिएनन्। ८५ बर्षकी गजुरेलकी आमालाई धम्काई चाबि लगाएर हिंड्न लागेका बेला छिमेकीहरुले प्रहरीलाई खबर गरिदिएपछि उनलाई पक्राउ गरेको हो। २०१८ सालमै सहमतिमै सम्बन्धविच्छेद भैसकेपछि पनि मीनाले सामाजिक सञ्जालमा मनोजको चरित्रह’त्या गर्दै आएकी थिइन्। तर मीनाले यो पल्ट भने घरमै चाबि लगाउँन पुगेकी हुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement