कोशी ब्यारेजमा पानिको बहाव उच्च

IMG-20240707-WA0155

बिराटनगर: निरन्तरको वर्षाका कारण सप्तकोशी नदीमा पानीको कहाव निरन्तर बढिरहेको छ। कोशी ब्यारेज नियन्त्रण कक्षका अनुसार आइतबार बिहान ६ बजे ब्यारेज भएर ३ लाख ४२ हजार ६५ क्युसेक पानी प्रतिसेकेन्डका दरले बहाव भइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement