बिराटनगर: झापाको बिर्तामोडमा पानीमा डुबेर एकजना युवाको मृत्यु भएको छ। बिर्तामोड १० इलामेली टोलका ३५ वर्षीय सुनिल मुर्मूको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दका अनुसार हिजो दिउँसो २ः४५ बजे होपन मुर्मूका छोरा सुनिल घरनजिकै रहेको पैनीमा डुबेको बिर्तामोडमा पैनीमा डुबेर युवाको मृत्युबिर्तामोड। झापाको बिर्तामोडमा पानीमा डुबेर एकजना युवाको मृत्यु भएको छ। बिर्तामोड १० इलामेली टोलका ३५ वर्षीय सुनिल मुर्मूको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दका अनुसार आज दिउँसो २ः४५ बजे होपन मुर्मूका छोरा सुनिल घरनजिकै रहेको पैनीमा डुबेको अवस्था मृत भेटिएका थिए। प्रहरीले घटनास्थल सुरक्षित राखेको जनाएको छ। थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी घटनास्थल पुगेको थियो। अवस्था मृत भेटिएका थिए।प्रहरीले घटनास्थल सुरक्षित राखेको जनाएको छ। थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी घटनास्थल पुगी जांच पड़ताल सुरु गरेको छ।