नारायणीको बाढीले देबघाटमा रहेका मठमन्दिर र धर्मशाला डुवानमा

IMG-20240706-WA0178

बिराटनगर: अविरल वर्षासँगै नारायणीमा आएको बाढीले देबघाटमा रहेका मठमन्दिर र धर्मशाला डुवानमा परेको छ। नदीमा आएको बाढीले चितवन जिल्लाको नारायणगढस्थित नारायणी पुल र देवघाटमा चेतावनीको तह नाघेको हो। देवघाटको जलसतह ९ मिटर पार गरेको र अझै बढ्दो क्रममा रहेकोले आज राती १२ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement