काठमांडूका मेयरले ब्राजिल पुगेर भन्छन्

IMG-20240622-WA0006.jpg

झापा: काठमांडू महा नगर पालिकाका मेयर मेयर बालेन शाहले ब्राजिलमा मेट्रोपोलिस नीतिगत बहसका क्रममा भने, “सन् २०५० सम्ममा लगभग ८०% विश्व जनसंख्या शहरहरूमा बसोबास गर्ने अनुमान छ, जुन नराम्रो खबर हो। हामीले ठूलो शहरहरूतिर जनसंख्याको बसाइँसराइलाई निरुत्साहित गर्नुपर्छ र बाहिरी शहरहरू र गा.वि.स.मा बसोबासको सुधार गर्नुपर्छ। ती साना शहरहरू र गाउँहरूमा स्वास्थ्य, शिक्षा र रोजगारीका अवसरहरू सुदृढ गर्नुपर्छ जसले जनसंख्या जोगाउन सहयोग गर्नेछ।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement