लुम्बिनीको माटो बेचियो 

IMG-20240622-WA0008.jpg

झापा: वार्षिक दुई लाख रोयल्टी बुझाउने गरी ३० वर्षसम्मका लागि लुम्बिनीको माटो बेचिएको छ। लुम्बिनी विकास कोषको निमित्त उपाध्यक्ष रहेका वेला पदीय दुरुपयोग गरी सुटुक्क लुम्बिनीको माटो अर्को गैरसरकारी संस्थालाई बेचिदिएका हुन्। लुम्बिनी विकास कोषले पनि माटो लैजान अनुमति दिएको छ।

About Author

Advertisement