उत्तर सिक्किमबाट पर्यटकहरूलाई उद्धार गर्दै दोस्रो दिन

448604435_797955445775108_1790689510021753965_n

मङ्गन: मङ्गन जिल्लाको लाचुङ र उत्तरी क्षेत्रमा फसेका पर्यटकहरूलाई उद्दारको दोस्रो दिनमा  अहिलेसम्म १५ जना पर्यटकको उद्धार गरिएको छ। जिल्ला प्रशासनिक अधिकारीहरू र लाइन विभागका अधिकारीहरू, बीआरओ, एसडीआरएफ, एनडीआरएफ र स्वयंसेवकहरूले पर्यटकहरूलाई सुरक्षित स्थानमा पुग्न अथक सहयोग गरिरहेका छन्। दिन सुध्रिन्दै जाँदा उद्धार कार्य अझ बढी हुने अपेक्षा गरिएको छ। -आईपीआर  

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement