लोवर झुसिङ र रालक वार्डमा प्रभावित क्षेत्रहरूको निरीक्षण भ्रमण

n6179672781718559183047b28e339306bc79ce9c1121145cda848e8bbd9411a53293abd99322af2001143c.jpg

मंगन: मंगन जिल्लाका जिल्लापाल हेमकुमार छेत्रीको निर्देशमा एसडीएम प्रकाश राईको अगुवाईमा एक टोलीले लोवर झुसिङ र रालक वार्डमा प्रभावित क्षेत्रहरूको निरीक्षण भ्रमण गरेको छ। क्षतिको आकलनको क्रममा काउले डॉंड़ादेखि शिबु खोल्सासम्मको बाटो कमजोर अवस्थामा पाएको र तारपोलिन प्रदान गरिएको छ।

लगभग १० घर परिवारलाई अस्थायी आवासमा स्थानान्तरण गरिएको छ। यस भ्रमण अवधि जङ्गु निर्वाचन क्षेत्रका विधायक तथा वन एवं पर्यावरण विभाग मन्त्री पिन्चो नामग्याल लेप्चा पनि सामेल थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement