कोलकता: इंफोर्समेंट डायरेक्टरेट(ईडी)ले पश्चिम बङ्गालका ८ आईपीएस अधिकारीहरूलाई समन जारी गरेको छ। सबैलाई ईडीले सोधपुछका लागि दिल्ली बोलाएको छ। यी प्रहरी अधिकारीहरू घोटालाको सम्बन्धमा ईडीले सोधपुछ गर्ने बताइएको छ। बिस्तृत समाचारलाई हेर्दै गर्नु होस्……..








