कम्पनीको हेलचेक्राईको कारण निप्पोनको समस्या गम्भीर बनेको हो: प्रकाश गुरुङ

IMG-20240608-WA0252.jpg

बिजनबारी: रिम्बिक लोधोमा समष्टिका पूर्व सभासद प्रकाश गुरुङले आज आन्दोलनरत निप्पोन कर्मचारीहरुको समस्या बुझ्न स्थलगत भ्रमण गरेका छन्। यसावधि उनले कर्मचारीहरुसगै कम्पनीका प्रतिनिधिहरुसँग भेटघाट गर्दै समस्या बुझेका छन्। यसको साथमा आजको यो समस्या हुनमा कम्पनी पूर्णतः जवाफदेही रहेको बताउँदै कम्पनीसगै क्षेत्रीय सरकारले यसलाई गम्भीरताको साथमा लिनुपर्ने उनले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement