कान्तिपुर मीडियाको प्रति उत्तर

IMG-20240608-WA0044.jpg

काठमांडू: कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले केस मिलाउन गरेको अनुरोध नमान्दा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेको भिडियो मार्फत बताएपछि धेरैजनाले कमेन्टमा गाडिले किचेर मान्छे मार्नेको फाइल तुरुन्त खोल्नु पर्यो भने पछी उनले यसरि प्रतिउत्तर मा जवाफ फर्काएका छन।

About Author

Advertisement