बिराटनगर: जिल्लाको त्रियुगा नगरपालिका वडा ४ बगाहाका राजीब राउतकी १६ महिनाको छोरी राजस्बी राउतलाई सुतेकै ठाँउमा सर्पले टोकेर गम्भि घाईते बनाएको छ। जुन ५मा बिहान आफ्नो सुत्ने बेडमा गोमन सर्पले ६ ठाउँमा ड्सेको छ। सामुदायिक सर्पदंश उपचार केन्द्र भुल्केले आवश्यक उपचार आवश्यक औषधी दक्ष प्राबिधिक सहित एम्बुलेन्सको सहायतामा नोवेल हस्पिटल बिराटनगरमा पुर्याएर उपचार शुरु भएको छ।