बेलबारीका सामाजिक अभियन्ताहरु एकल महिलाको घर निर्माणमा जुटे

IMG-20240606-WA0076.jpg

बिराटनगर: मोरङ्गको बेलबारी-३ मा स्थायी बसोबास गर्दै आएकी एकल महिला मन्जु थापाको घर निर्माणमा स्थानीय सामाजिक ब्यत्तित्वहरु समेत जुटेका छन। जुन ३मा बिहान बेलबारी – ३ का सामाजिक ब्यत्तित्व जोग बहादुर लिम्बु , केराबारी घर भई बेलबारीमा लामो समयदेखि ब्यबसायमा संलग्न ब्यबसायी पुर्ण राई,बेलबारी – ३ स्थित खानेपानी टोल बिकास संस्थाका अध्यक्ष समेत रहेका सामाजिक ब्यत्तित्व टिकालाल धिमाल, बेलबारी- ४ का सामाजिक युवा किरण राइ,जनप्रतिनिधि भोगेन्द्र राइ, घर निर्माणको अभियानकताृ समेत रहेकी बिमला तामाङ, श्री आधारभुत बिद्यालयका प्रधानध्यापक समेत रहेका सामाजिक ब्यत्तित्व लिला प्रसाद आचार्य लगायतको समुहले श्रमदान गरेको हो।

About Author

Advertisement