भूमी अतिक्रमण विषयले तनाव श्रृजना

IMG-20240530-WA0192.jpg

सिलगढी: सिलगढी विभागको फाँसीदेवा भीम्बा क्षेत्रमा भूमि अतिक्रमणले निकै तनाव सिर्जना गरेको छ। राष्ट्रिय राजमार्ग नं ३१ मा सडक अवरुद्ध गरी विरोध प्रदर्शन भइरहेको छ। जसका कारण सवारी आवागमन पूर्ण रुपमा ठप्प भएको छ। (विस्तृत समाचारको प्रतिक्षामा)

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement