राज्यपाल बोसले उपराष्ट्रपति धनखड़सित गरे भेट

Dhankhar.jpg

नयाँ दिल्ली: पश्चिम बंगालका राज्यपाल सीवी आनन्द बोसले शुक्रवार उपराष्ट्रपति निवास गएर उपराष्ट्रपति जगदीप धनखड़सित भेट गरे। उपराष्ट्रपति सचिवालयले दुवै नेताले भेट गरेको फोटोहरू सोशल मीडिया प्लेटफार्म एक्समा साझा गर्दै यो जानकारी दिएको छ। यद्यपि, कुन विषयलाई लिएर यो भेट गरियो, यसबारे जानकारी दिइएको छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement