भांगरको पोलारहाट पुलिस थाना क्षेत्रमा भीषण आगलागी

IMG-20240428-WA0183.jpg

कोलकाता: भांगरको पोलारहाट पुलिस थाना क्षेत्रमा भीषण आगलागी हुँदा चारैतिर आतंक मच्चिएको छ। जानकारी अनुसार प्लाष्टिकको ट्रे कारखानामा आज अचानक आगलागी भएको हो। घटनालगत्तै दमकलको टोली घटनास्थलमा पुगेर आगो निभाएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement