बलिउडका सुप्रसिद्ध गायक जावेद अलीको स्वरमा ‘आँधी बिच’ सार्वजनिक

40e840a2-765e-4bdd-be08-fa0073d3b8e2.jpeg

काठमाडौं: संसारभर हजारौं हजार गीत गाएर विश्व प्रसिद्ध बलिउडका सुप्रसिद्ध गायक जावेद अलीको स्वरमा आँधी बिच’ उक्त गीतमा सुरेन्द्र मान सिंहको  सम्पादन र विशाल गुरुङको निर्देशन रहेको छ। संगीतकार कृष रिजालको जादुमय संगीतमा रहेको उक्त गीत गीतकार मणि शर्मा रिजालको रचना रहेको छ। अमेरिकाको विभिन्न ठाउँमा भिडियो सुटिङ सम्पन्न भएको उक्त गीतमा लक्षु शर्मा र योगिता महर्जनको अभिनय रहेको छ। गीत माया प्रेममा आधारित रोमान्टिक रहेको छ।

About Author

Advertisement