ईभीएमका सी अनि डी श्रेणी छुट्याइयाे

n6036590801714150424685d46349ae9f1f7d0b57f9d1572f891d7cf060d9bcc3641bfcb6f3ce95fe227055.jpg

नाम्ची: नाम्ची जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा रहेको सी अनि डी श्रेणीका ईभीएमको स्ट्रङ्ग रुममा ईभीएमका सी अनि डी श्रेणी छुट्याइएको छ। ईभीएम छुट्याउने कार्य नाम्ची जिल्लाकी जिल्लापाल एवं जिल्ला चुनाउ अधिकारी अन्नपूर्ण आले, जिल्ला प्रशासनिक केन्द्र नाम्चीका पदाधिकारी र राजनीतिक दलका प्रतिनिधिहरूको देखरेखमा गरिएको थियो। अन्तममा, गोदाम जिल्लपालको उपस्थितिमा सिल गरियो। गोदाम सेनाको २४×७ निगरानीमा रहने बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement