दार्जीलिङ जिल्ला समतल तृणमूल कांग्रेस महिला अध्यक्ष पपिया घोषद्वारा मतदान केन्द्र भ्रमण

IMG-20240426-WA0217

सिलगढी: दिनभर विभिन्न मतदान केन्द्रमा दौडिएपछि दार्जीलिङ जिल्ला समताल तृणमूल कांग्रेस महिला अध्यक्ष पपिया घोषले दिउँसो कार्यकर्तासँग खाजा खाइन्। खाजाको मेनुमा चियासँगै चानाचुर र मुरै थियो। पपिया घोष दार्जीलिङ संसदीय सीटबाट गोपाल लामालाई सहयोग गरिरहेकी छिन्l आज पनि उनले विभिन्न मतदान केन्द्रमा गएर मतदान प्रक्रिया सहजरुपमा चलिरहेको छ कि छैन भनी भ्रमण गरिन्l यसका साथै उनले पत्रकारहरुसँग मतदानका विभिन्न विषयमा अन्तरक्रिया गरिन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *