खरसाङका भाजपा विधायक र स्वतन्त्र उम्मेदवार विष्णुप्रसाद शर्माले गरे मतदान

IMG-20240426-WA0150.jpg

खरसाङ: खरसाङका भाजपा विधायक र स्वतन्त्र उम्मेदवार विष्णुप्रसाद शर्माले आज बिहान मतदान गरे। शर्माले अमिया पाल चौधरी मेमोरियल स्कुलको बुथ नम्बर २५/२११ मा मतदान गरे। उनी भूमिपुत्र मुद्दामा भाजपाका सांसद राजु बिष्टविरुद्ध स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा छन्। यससँगै उनले छुट्टै राज्यका लागि संघर्ष जारी राखेकोमा खुशी व्यक्त गरे। अर्कोतर्फ, उनले भाजपा नेताहरूबाट हालै ठूलो रकम बरामद भएकोमा निराशा व्यक्त गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement