आज फरक मुडमा देखिए राजु बिष्ट

IMG-20240426-WA0206.jpg

स्कुटी चलाएर पुगे मतदान केन्द्र

सिलगढी: चुनावको दिन दार्जिलिङबाट बीजेपीका उम्मेदवार राजु बिष्ट अर्कै मूडमा देखिए। उनी आज स्कुटर चढेर मतदान केन्द्रको भ्रमण गर्न निस्किएका हुन्। उनको पछाडि स्कुटीमा भाजपा विधायक शंकर घोष बसेका थिए। बुथ पुगेपछि उनले मतदातासँग कुरा गरे। उनी सडकमा सर्वसाधारणसँग कुरा गरिरहेको पनि देखियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement