मुख्य चुनाउ अधिकारी डी. आन्नदनले स्ट्रङ रूमको निरीक्षण

IMG-20240425-WA0193.jpg

गान्तोक: राज्य चुनाउ आयोगका मुख्य चुनाउ अधिकारी डी. आनन्दनले आज बुर्तुकस्थित डायट कलेजमा स्थपना गरिएको स्ट्रोङ रूमको निरीक्षण गरे।निरीक्षणको क्रममा चुनाउ प्रक्रियाको अखण्डतालाई सुरक्षित राख्न, मतपत्र र अन्य निर्वाचन सामग्रीहरू मतगणना नभएसम्म सुरक्षित रूपमा राख्न सुनिश्चित गर्न साथै यसको निम्ति सुरक्षा उपायहरूको मूल्याङ्कन गर्नु रहेको थियो। यस अवसरमा गान्तोक जिल्लाका जिल्लापाल तुषार निखारे, सह जिल्लापाल रोहन आगवाने लगायत अन्य अधिकारीहरू पनि सामेल रहेका थिए। आफ्नो भ्रमणको क्रममा राज्य मुख्य चुनाउ अधिकारीले स्ट्रङ रुम लगायत वरिपरि क्षेत्रको निरीक्षण गर्दै विभिन्न स्थानमा सीसी क्यामेरा जडान गर्नुपर्ने निर्देश दिएका छन्

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *