अलिपुरद्वारमा खोरमा पर्यो जंगली चितुवा

IMG-20240418-WA0191.jpg

अलिपुरद्वार: अलिपुरद्वार जिल्लाको दलगाउँ चिया बगानको दलमुनी डिभिजनमा एक चितुवालाई पिंजडामा कैद गरिएको छ। केही दिनअघि स्थानीयले चितुवा देखेका थिए। त्यसपछि स्थानीय बासिन्दाको मागलाई स्वीकार गर्दै वन विभागले सो क्षेत्रमा खोरहरू राखेको थियो। आज खोरमा चितुवा देखेपछि स्थानीयले राहतको सास फेरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement