डिवाईएफआइ सिएए र एनआरसी को विरोधमा

IMG-20240413-WA0213.jpg

सिलगढी: डिवाईएफआई विद्यार्थी युवा दार्जिलिङ जिल्ला समितिले सिएए र एनआरटी विरुद्ध विरोध प्रदर्शन गरेको छ। आज दिउँसो सिलगढी बाघजातिन पार्कबाट शुरु भएको जुलुस विभिन्न सडक पार गर्दै पायल सिनेमा हल अगाडि समापन भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement