शुभेन्दु अधिकारीले अलिपुरद्वार लोकसभाका उम्मेदवार मनोज तिग्गाको समर्थनमा अलिपुरद्वारमा गरे प्रचारप्रसार

IMG-20240412-WA0300.jpg

अलिपुरद्वार: अलिपुरद्वार जिल्लाको कुमारग्राम पुलिस स्टेशन मैदानमा बीजेपीको सार्वजनिक सभा आयोजित गरिएको थियो। अलिपुरद्वार लोकसभाका उम्मेदवार मनोज तिग्गाको समर्थनमा विधानसभामा विपक्षी दलका नेता सुभेन्दु अधिकारीले कुमारग्राममा जनसभालाई सम्बोधन गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement