शुभेन्दु अधिकारीले अलिपुरद्वार लोकसभाका उम्मेदवार मनोज तिग्गाको समर्थनमा अलिपुरद्वारमा गरे प्रचारप्रसार

IMG-20240412-WA0300.jpg

अलिपुरद्वार: अलिपुरद्वार जिल्लाको कुमारग्राम पुलिस स्टेशन मैदानमा बीजेपीको सार्वजनिक सभा आयोजित गरिएको थियो। अलिपुरद्वार लोकसभाका उम्मेदवार मनोज तिग्गाको समर्थनमा विधानसभामा विपक्षी दलका नेता सुभेन्दु अधिकारीले कुमारग्राममा जनसभालाई सम्बोधन गरे।

About Author

Advertisement