जिल्लापाल निखारे र अतिरिक्त जिल्लापालले ले गरे सुविधा केन्द्रको भ्रमण

n59888037417126854057022e44861843cf7efacff923298390584dbf285af4b251b395c218af2a853b9e88.jpg

गान्तोक: गान्तोक जिल्लाका जिल्लापाल एवम जिल्ला चुनाउ अधिकारी तुषार निखारे, अतिरिक्त जिल्लापाल रोहन अगवानेले आज गान्तोक जिल्लामा निर्माण पोस्टल व्यालेटको निम्ति सुविधा केन्द्रको स्थापना गरियो। यसैलाई लिएर जिल्लापाल निखारले आज सुविधा केन्द्रको निरीक्षण गरे। मतदानको प्रक्रियामा संलग्न डाक मतदाताहरूका लागि तोकिएका सुविधाहरूको सहज सञ्चालन सुनिश्चित गराउने उद्देश्यले उनले निरीक्षण गरेका हुन्। निरीक्षणका क्रममा जिल्लापाल निखारेले प्रत्येक मतदाताले कुनै पनि असुविधाबिना आफ्नो लोकतान्त्रिक अधिकारको प्रयोग गर्न सक्ने गरी मतदान टोली र योग्य मतदातालाई पर्याप्त सहयोग गर्न सहजीकरण केन्द्रका प्रभारीहरूलाई निर्देशन दिए।

उनले निर्वाचन प्रक्रियाको निष्पक्षता र समावेशीतालाई कायम राख्न जिल्ला निर्वाचन प्रशासनको प्रतिबद्धता देखाउनु पर्ने अवगत गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement