गोपाल लामाले बागडोग्रा क्षेत्रमा घरदैलो प्रचार गरे

IMG-20240401-WA0154.jpg

बागडोग्रा: दार्जिलिङ लोकसभा क्षेत्रका अखिल भारतीय तृणमूल कांग्रेसका उम्मेदवार गोपाल लामाले आज बागडोग्रा क्षेत्रमा प्रचार गरे। पहिले उनले माथिल्लो बागडोग्रामा रहेको हनुमान मन्दिरमा पूजा गरे। त्यसपछि उनले पैदलै जनसम्पर्क गरे। उनले घर–घर गएर जनतासँग भेटेर आफ्नो पक्षमा मतदान गर्न अपिल समेत गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement