कालिम्पोङ र सिक्किम जाने राष्ट्रिय राजमार्ग १०मा पहिरो

Screenshot_20240323_204604_WhatsApp.jpg

सिलगढी: कालिम्पोङ र सिक्किम जाने राष्ट्रिय राजमार्ग १० मा अर्को दुर्घटना भएको छ। शनिबार बिहान राष्ट्रिय राजमार्गको लिखुभिर क्षेत्रमा पहिरो खसेको बताइएको छ। सडकमा क्षति पुगेपछि उक्त सडकमा सवारी आवागमन रोकिएको थियो। पछि सडक सामान्य भएपछि सो सडकमा एकतर्फी सवारी आवागमन शुरु भएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *