पोक्सो कानून अन्तर्गत दाज्यु पक्राउ

Child-Sexual-Abuse-Rep-Image-A-copy

देहरादुन: देहरादुनको पटेल नगर थाना क्षेत्रमा आफ्नै ठूलो दाज्युले आफ्नी बालिका बहिनीलाई दुष्कर्म गरेको घटना अघि आएको छ। यस घटनामा पुलिसले बुबाको उजुरीको आधारमा पोक्सो कानून अन्तर्गत मुद्दा दर्ता गरेर आरोपीलाई पक्राउ गरेको छ। एसपी सिटी प्रमोद कुमारले घटनाका आरोपीलाई अदालतमा पेश गरिने बताएका छन्।

About Author

Advertisement