अगरतला रेलवे पुलिसद्वारा गाँजासहित ६ जना संदिग्ध युवालाई पक्राउ

Screenshot_20240321_173319_WhatsApp-1.jpg

अगरतला: गोप्य सूचनाको आधारमा अगरतला रेलवे पुलिसले अपरेसन चलाएर अगरतला रेलवे स्टेशनमा छ जना संदिग्ध युवालाई पक्राउ गरेको छ। उनीहरुको साथबाट ४८ किलो सुक्खा गांजा बरामद भएको छ। पुलिसले आरोपीलाई सोधपुछ गरी घटनाको अनुसन्धान सुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement