त्रिपुराका मुख्यमन्त्री माणिक साहले भाजपाका उम्मेदवारको समर्थनमा गरे प्रचार प्रसार

Screenshot_20240321_161231_WhatsApp.jpg

अगरतला: आगामी लोकसभा निर्वाचनमा भारतीय जनता पार्टीको जीतको संकल्प लिएर मुख्यमन्त्री डा. माणिक साह आज गोलाघाटको कञ्चनमाला क्षेत्रमा घरदैलो जनसम्पर्क अभियानमा सहभागी भएका छन्। यस क्रममा उनले जनतालाई भाजपाका उम्मेदवारलाई विजयी बनाउन आह्वान गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement